कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलभन्दा दोब्बर मतले अगाडि रहनुभएको छ ।
पछिल्लो मतपरिणाम अनुसार भट्टराईले ११ हजार ७ सय ३० मत ल्याउनु भएको छ । यस्तै, कांग्रेसका उम्मेदवार खेमराज पौडेलले ५ हजार ८ सय ९३ मत प्राप्त गर्नुभएको छ । यस्तै, समाजवादी पार्टीका धर्मराज गुरुङ ४०८ मत प्राप्त गरी तेस्रो स्थानमा रहनु भएको छ ।
Discussion about this post