पाेखरा । कास्की क्षेत्र नम्बर २ मा नेकपालाई अग्रता मिलेको छ । निर्वाचन आयोगले बिहान ९ बजे दिएको जानकारी अनुसार मदगणनामा नेकपा उम्मेदवार विद्या भट्टराईले ६ हजार ७९५ मत प्राप्त गरेर अग्रता लिइरहनुभएको छ ।
यस्तै उहाँका प्रतिदवन्दी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले ३ हजार ९४ मत ल्यार पछ्रयाइरहनुभएको छ ।
अन्य पार्टीका उम्मेदवारले निकै कम मत पाएका छन् ।
Discussion about this post