डोटीकाे आर्दश २ मा नेकपाका उम्मेदवार बोहरा विजयी

264
SHARES
92
VIEWS

डोटी । आर्दश गाउँपालिका–२ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रामबहादुर बोहरा ६६५ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महादेव साउदले ६५६ ल्याएका छन्। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका काशीराम ओझा १४ र स्वतन्त्र उम्मेदवार भूमिसिं खड्काले १९१ मत प्राप्त गरेका छन्।

वडामा ६० मत बदर भएको मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिए। २ हजार ४५९ मतदाता रहेको उक्त वडामा एक हजार ५ ९० मत खसेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार