नेपाल लाईफ इन्स्योरेन्स अछाम शाखाले गर्यो घरमै गएर मृत्यु दाबी भुक्तानी

28
SHARES
153
VIEWS

अछाम । मंगलसेन नगरपालिका वडा न ७ निवासी युकेश दमाईको निधनपछि नेपाललाईफ इन्स्योरेन्स कम्पनी अछामले मृत्यु दाबी भुक्तानी बापतको १ लाख ६ हजार ५ सय को चेक हस्तान्तरण गरेको छ ।

उपशाखा अछामका प्रमुख पदम बहादुर थ्यायत र वडा न ७ का अध्यक्ष सिद्वराज ढुंगानाको उपस्थितिमा चेक मृतकको बजै साबि दमाईलाईहस्तान्तरण गरिएको हो । मृततकी हजुर आमाले वीमा स्वरूप एक किस्ताको मात्रै पैसा तिर्नु भएको थियोे ।

पहिलो किस्ता बापत ६ हजार ३ सय ७१ रूपैया तिरेका थिए । चेक हस्तान्तरण कार्यक्रममा जनप्रतिनिधि , राजनीति दल, शिक्षक अभिभावक लगायतको सहभागीता रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार