ज्ञानेन्द्र शाहीलाई नेपालकालागि नेपाली अभियानबाट निकालियो (बिज्ञप्ती सहित)

96
SHARES
531
VIEWS

आफुलाई भष्ट्राचार बिरोधी अभियान्ता बताउने ज्ञानेन्द्र शाहीलाई नेपालकालागि नेपाली अभियानबाट निकालिएको छ । नेपालका लागी नेपाली अभियानको केन्द्रिय कार्य समितीको बुधबार बसेको बैठकले ज्ञानेन्द्र शाहीलाई निकाल्ने निर्णय गरेको हो ।

नेपालका लागी नेपाली अभियानको कार्यलयले एक बिज्ञप्ती जारी गर्दै ज्ञानेन्द्र शाहीले २०७६ मंसीर ११ गतेदेखी दिने कुनै पनि अभिब्यक्ति, गर्ने क्रियाकलाप र कार्यक्रम नेपालका लागी नेपालीको कुनै समर्थन नरहने बताएको छ ।
बिज्ञप्ती यस्तो छ :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार