स्वास्थ्य शिविरमा १सय ७५ जनालाई दन्तसेवा

12
SHARES
67
VIEWS

अछाम । रामारोशन गाउपालिको मुजाबगरमा भएको स्वास्थ्य शिविरमा १७५ जनाले सेवा लिएका छन । शिविरबाट ११० जना महिला तथा ६५ जना पुरूषले सेवा लिएका हुन ।

शिविरमा १०० भन्दा बढीको दांत उखेल्ने र ३० बढीको दांत सफा गरिएको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ । यस्तै सरितामा मा बि मेलरूखमा सान्तडामा ३५० जना बिध्यार्थिको आंखा, कान तथा दांतको जाँच तथा उपचार गरिएको ।

जिल्ला स्वास्थ्य कार्यालय अछामको आयोजना र रामारोशन गाउपालिकाको संयोजनमा शिविरको आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार