भारतमा छतबाट खसेर सुदूरपश्चिमका एक जना मृत्यु भएको छ। रोजगारिको सिलसिलमा भारतमा रहेका अछामको मंगलसैन नगरपालिका ८ का लोगेश विकको मृत्यु भएको हो।
भारतको महाराष्ट्र मलाडमा रोजगार गर्दै आएका विकको सोमबार छतबाट खसेर घटनास्थलमै मृत्यु भएको बताइएको छ। दिनेश खबरबाट
Discussion about this post