धनगढी । धनगढीमा एक प्रहरी जवान मृत अवस्थामा फेला परेकान छन् ।
दार्चुलाको शैल्यशिखर–९ घर भई हाल जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत सुरज विक धनगढी उपमहानगरपालिकास्थित मनेहरा सामुदायिक वनमा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।
विकले केहि दिन अघि आफु कार्यालयबाट विदा लिएर घर आउदै गरेको परिवारलाई जानकारी गराएका थिए । उनको मृत्युको कारण खुलेको छैन । यस विषयमा अनुसन्धान थप अनुसन्धान भइरहको प्रहरीले जि.प्र.का.कैलालीले जानकारी दिएको छ ।













Discussion about this post