बैतडीमा आफु प्रहरीको सई हुँ’ भन्दै पैसा असुल्ने गरेकी युवती प्रहरी खोरमा।

5
SHARES
25
VIEWS

बैतडी: बैतडीकी एक युवती ठगी गरि पैसा असुल्ने गरेको आरोपमा पक्राउ परेकी छन् । जिल्लाको पुर्चौडी नगरपालिका घर भएकी २४ वर्षीया अमिलाकुमारी साउद ठगी गरि पैसा असुल्ने गरेको आरोपमा पक्राउ परेहेजिल्लाको पुर्चौडी नगरपालिका घर भएकी २४ वर्षीया अमिलाकुमारी साउद ठगी गरि पैसा असुल्ने गरेको आरोपमा पक्राउ परेकी हुन ।

आफु प्रहरी हुँ’ भनेर ठगेको आरोपमा प्रहरी वृत्त थानकोटले साउदलाई पक्राउ गरेको हो । आफू प्रहरीको असईबाट सईमा प्रमोसन भएको बताउने आरोपीले लोभमा पारेर ठग्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार