• होम पेज
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
दैनिकी मिडिया
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
दैनिकी मिडिया
No Result
View All Result

सुदूरपश्चिम प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा

दैनिकी मिडिया by दैनिकी मिडिया
१६ पुष २०७७, बिहीबार
in खेल
0
सुदूरपश्चिम प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा
3
SHARES
29
VIEWS
Share on TwitterShare on Facebook

काठमाण्डाै – सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइलनमा पुगेको छ ।

दाङको लमहीमा भएको खेलमा वाग्मती प्रदेशलाई २८ रनले हराउँदै सुदूरपश्चिम प्रतियोगिताको अन्तिम ४ मा पुगेको हो ।

खराब मौसमका कारण ११ ओभरमा छोट्याइएको खेलमा सुदूरपश्चिमले वाग्मतीलाई ७७ रनको लक्ष्य दिएको थियो ।

तर वागमतीले ११ ओभरमा ९ विकेट गुमाएर जम्मा ४८ रन मात्रै बनायो ।

वाग्मतीकी सुमन खतिवडाले २७ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमको जितमा कविता जोशी सर्वाधिक सफल खेलाडी बनिन् । कविताले ह्याट्रिकसहित पाँच विकेट लिइन् ।

उनले आठौँ ओभरका दोस्रो, तेस्रो र चौथो बलमा विकेट लिइन् ।

अहिले प्रदेश १ र गण्डकीबीच खेल भइरहेको छ । गण्डकी यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

समूह ए बाट एपीएफ र लुम्बिनी तथा समूह बी बाट प्रदेश १ र सुदूरपश्चिम सेमिफाइलनमा पुगिसकेका छन् ।

सेमिफाइलनका दुवै खेल पर्सि शनिबार हुनेछन् । फाइनल खेल १९ गते आइतबार हुनेछ ।

Previous Post

सुदूरपश्चिममा प्रहरी भर्ना छनोट जारी

Next Post

अछाममा थप ७ जनामा कोरोना पुष्टि

Next Post
अछाममा थप २ जनामा कोरोनाकाे संक्रमण पुष्टि

अछाममा थप ७ जनामा कोरोना पुष्टि

यो बिषयमा तपाईको धारणा

ताजा अपडेट

पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल

पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल

१६ पुष २०७७, बिहीबार
पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली, केही स्थानमा बर्षाको सम्भावना

आइतवार देशभर सामान्यतया बदली रहने

१६ पुष २०७७, बिहीबार
केपी ओलीले ‘बैगुनी केटो’ भनेपछि योगेश भट्टराईको कडा जवाफ

केपी ओलीले ‘बैगुनी केटो’ भनेपछि योगेश भट्टराईको कडा जवाफ

१६ पुष २०७७, बिहीबार
राष्ट्रिय परिचय पत्रका लागि अछाममा ११ दिनमा १० हजार बढीको  विवरण संकलन

राष्ट्रिय परिचय पत्रका लागि अछाममा ११ दिनमा १० हजार बढीको विवरण संकलन

१६ पुष २०७७, बिहीबार

हाम्रो बारेमा

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.) द्धारा सञ्चालित दैनिकी मिडिया डटकम नेपाली अनलाइन मिडिया हो । दैनिकी मिडिया डटकम समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित भएका छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं।

हाम्रो टिम

संचालक/प्रधान सम्पादक : गोविन्द प्रसाद भण्डारी
                            सम्पादक :  टेकराज भण्डारी
                              सह-सम्पादकः माधब तिमिल्सैना
                   
 Our Team 
कम्पनी दर्ता नं. : २३९४९६/०७७-०७८
सूचना विभाग दर्ता नम्बर : २०७२/०७७-७८

सम्पर्क

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.)
मंगलसेन नगरपालिका -६ ठुलासैन अछाम
बिज्ञापनको लागि : 9848654535/9867360006
इमेल : dinikimedia@gmail.com

© 2019 Portal Name | Designed by Webpal.

  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English