• होम पेज
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
दैनिकी मिडिया
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
दैनिकी मिडिया
No Result
View All Result

नेपाल टी–ट्वान्टी क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायरका लागि सोझै छनौट

दैनिकी मिडिया by दैनिकी मिडिया
१ पुष २०७७, बुधबार
in खेल
0
नेपाल टी–ट्वान्टी क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायरका लागि सोझै छनौट
1
SHARES
14
VIEWS
Share on TwitterShare on Facebook

नेपाल टी–ट्वान्टी क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायरको लागि सोझै छनौट भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद ‘आइसीसीको छनौट प्रक्रियाअनुसार नेपाल सिधै ग्लोबल क्वालिफायरका लागि छनौट भएको हो। नेपालसहित यूएई, सिंगापुर र जिम्बावे पनि आइसीसीको यस छनौटमा पर्न सफल भएका छन्।
टी–ट्वान्टी विश्व बरियता राम्रो भएका कारण नेपालसहित यी देशहरु छनौटमा परेका हुन्। टि–२० क्रिकेटको विश्व बरियतामा नेपाल अहिले १५ औं स्थानमा छ। सन् २०२२ मा हुने टी–ट्वान्टी क्रिकेट विश्वकपको ग्लोबल छनोट आगामी फेब्रुअरी र मे महिनामा हुनेछ।
टी–ट्वान्टी विश्व बरियता राम्रो भएका कारण नेपालसहित यी देशहरु छनौटमा परेका हुन्। टि–२० क्रिकेटको विश्व बरियतामा नेपाल अहिले १५ औं स्थानमा छ। सन् २०२२ मा हुने टी–ट्वान्टी क्रिकेट विश्वकपको ग्लोबल छनोट आगामी फेब्रुअरी र मे महिनामा हुनेछ।
ग्लोबल छनौटमा १६ टोलीलाई दुई समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइनेछ। यस प्रतिस्पर्धामा शीर्ष चार टोलीले सन् २०२२ को अक्टोबरमा हुने विश्वकप खेल्ने मौका पाउनेछन्।

आइसीसीका अनुसार क्षेत्रीय छनौटबाट ८ टोली र सन् २०२१ को टि२० विश्वकप खेलेका विश्व वरियताको पुछारमा रहेका ४ टोलीले ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछन्।

Previous Post

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु बदनियतपूर्ण छ, तुरुन्त खारेज हुनुपर्छ :प्रचण्ड

Next Post

गोरखामा बस दुर्घटना, ५ जना गम्भीर घाइते

Next Post
गोरखामा बस दुर्घटना, ५ जना गम्भीर घाइते

गोरखामा बस दुर्घटना, ५ जना गम्भीर घाइते

यो बिषयमा तपाईको धारणा

ताजा अपडेट

गर्भ रहेको कसरी थाहा पाउने यस्ता छन् ५ लक्ष्यण

गर्भ रहेको कसरी थाहा पाउने यस्ता छन् ५ लक्ष्यण

१ पुष २०७७, बुधबार
ओलीले प्रचण्डलाई भने – चाहिएको छैन तिम्रो समर्थन, फिर्ता लैजाऊ

ओलीले प्रचण्डलाई भने – चाहिएको छैन तिम्रो समर्थन, फिर्ता लैजाऊ

१ पुष २०७७, बुधबार
अछामका विभिन्न वनमा आगलागी

अछामका विभिन्न वनमा आगलागी

१ पुष २०७७, बुधबार
भोली मंसिर १९ गते विहीबार  हेर्नुहोस् तपाइको  राशिफल

आज निकै राम्रो छ यी राशिको भाग्य, आजको राशिफल

१ पुष २०७७, बुधबार

हाम्रो बारेमा

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.) द्धारा सञ्चालित दैनिकी मिडिया डटकम नेपाली अनलाइन मिडिया हो । दैनिकी मिडिया डटकम समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित भएका छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं।

हाम्रो टिम

संचालक/प्रधान सम्पादक : गोविन्द प्रसाद भण्डारी
                            सम्पादक :  टेकराज भण्डारी
                              सह-सम्पादकः माधब तिमिल्सैना
                   
 Our Team 
कम्पनी दर्ता नं. : २३९४९६/०७७-०७८
सूचना विभाग दर्ता नम्बर : २०७२/०७७-७८

सम्पर्क

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.)
मंगलसेन नगरपालिका -६ ठुलासैन अछाम
बिज्ञापनको लागि : 9848654535/9867360006
इमेल : dinikimedia@gmail.com

© 2019 Portal Name | Designed by Webpal.

  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English