• होम पेज
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
दैनिकी मिडिया
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
दैनिकी मिडिया
No Result
View All Result

विवाहपछि यी कामहरु नगरेको नै जाती, नत्र आउन सक्छ ठुलो विपति

दैनिकी मिडिया by दैनिकी मिडिया
२१ पुष २०७७, मंगलवार
in रोचक
0
खाना मिठो नदिएको भन्दै दुलही नै नलिई फर्के जन्ती, भयो हात हालाहाल
4
SHARES
38
VIEWS
Share on TwitterShare on Facebook

विवाह अगाडि र पछाडिको सम्बन्ध उस्तै हो भन्ने सोच छ भने परिवर्तन गर्नुहोला । व्यक्ति एकै भए पनि विवाह अगाडि र पछाडिको सम्बन्धमा केही विषय परिवर्तन हुन्छ ।

परिवर्तन हुने सम्बन्धसँगै व्यवहारसमेत परिवर्तन भयो भने सम्बन्ध सुमधुररूपमा अगाडि बढ्न सक्छ । विवाहलगत्तै बिर्सिएर पनि यी पाँच विषय आफ्नो पार्टनरसँग नगरेको राम्रो । साप्ताहिक पत्रिका शुक्रबारमा खबर छ।

१. विवाहमा भएको खर्च : विवाहपछि आफ्नो पार्टनरसँग विवाहमा भएको खर्चको बारेमा छलफल नगरेको राम्रो । विवाहमा दुवैतर्फबाट अनावश्यक माग भएर फजुल खर्च भएको हुनसक्छ । विवाह लगत्तै यो विषयमा छलफल गर्दा प्रारम्भिक दिनमै मनमुटाव हुनसक्छ ।

२. आफन्तको विषयमा जोक : विवाह समारोहमा विचित्रका आफन्तहरुसमेत देखिन सक्छन् । यस्ता पात्र केटा या केटी दुवैतर्फबाट आएका हुन सक्छन् । परिवारका सदस्यबाट समेत अनावश्यक व्यवहार भएको हुनसक्छ । यस विषयमा तत्काल कुरा गर्नु जोखिमपूर्ण हुनसक्छ । जसले यस्तो व्यवहार गरेका हुन्छन्, ती व्यक्तिसँग दुलाहा या दुलहीको गहिरो सम्बन्ध हुनसक्छ । उनीहरुको बारेमा जोक बनाउँदा चित्त दुख्नसक्छ ।

३. पूर्व प्रेम सम्बन्ध : पूर्वप्रेमी या प्रेमिकासँग आफ्नो पार्टनरको बानी व्यहोरा नजाँच्नु नै वैवाहिक जीवनमा फलदायी हुन्छ । यस्तो बानी छ भने हटाउनु नै उत्तम हुन्छ । नत्र यसले वैवाहिक जीवन सुरु नहुँदै समस्या सुरु हुनसक्छ ।

४. भाउ खोज्नु : यो त तिम्रो काम हो आफैं गर भन्दै विवाहको प्रारम्भदेखि नै भाउ खोज्नु सुमधुर वैवाहिक यात्राको बाधक व्यवहार हो । तत्काल प्रतिक्रिया जनाउनुभन्दा उनको व्यवहार हेरेर आफ्नो पार्टनरलाई बिस्तारै बानी पार्दै जानु राम्रो हो।

Previous Post

नेपाली सेनाले माग्यो ठुलो संख्यामा कर्मचारी (विज्ञापन सहित)

Next Post

देशभर २४ घण्टामा थपिए यति संक्रमित, कतिले जिते कोरोना ?

Next Post
आज देशभर थप २६ सय ३८ जनामा संक्रमण पुष्टि

देशभर २४ घण्टामा थपिए यति संक्रमित, कतिले जिते कोरोना ?

यो बिषयमा तपाईको धारणा

ताजा अपडेट

पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल

पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल

२१ पुष २०७७, मंगलवार
पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली, केही स्थानमा बर्षाको सम्भावना

आइतवार देशभर सामान्यतया बदली रहने

२१ पुष २०७७, मंगलवार
केपी ओलीले ‘बैगुनी केटो’ भनेपछि योगेश भट्टराईको कडा जवाफ

केपी ओलीले ‘बैगुनी केटो’ भनेपछि योगेश भट्टराईको कडा जवाफ

२१ पुष २०७७, मंगलवार
राष्ट्रिय परिचय पत्रका लागि अछाममा ११ दिनमा १० हजार बढीको  विवरण संकलन

राष्ट्रिय परिचय पत्रका लागि अछाममा ११ दिनमा १० हजार बढीको विवरण संकलन

२१ पुष २०७७, मंगलवार

हाम्रो बारेमा

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.) द्धारा सञ्चालित दैनिकी मिडिया डटकम नेपाली अनलाइन मिडिया हो । दैनिकी मिडिया डटकम समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित भएका छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं।

हाम्रो टिम

संचालक/प्रधान सम्पादक : गोविन्द प्रसाद भण्डारी
                            सम्पादक :  टेकराज भण्डारी
                              सह-सम्पादकः माधब तिमिल्सैना
                   
 Our Team 
कम्पनी दर्ता नं. : २३९४९६/०७७-०७८
सूचना विभाग दर्ता नम्बर : २०७२/०७७-७८

सम्पर्क

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.)
मंगलसेन नगरपालिका -६ ठुलासैन अछाम
बिज्ञापनको लागि : 9848654535/9867360006
इमेल : dinikimedia@gmail.com

© 2019 Portal Name | Designed by Webpal.

  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English