• होम पेज
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
दैनिकी मिडिया
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
दैनिकी मिडिया
No Result
View All Result

पञ्चदेवल नगरपालिका १ अमरसैनमा बदेलले फेरि आतंक मच्चायो

दैनिकी मिडिया by दैनिकी मिडिया
७ चैत्र २०७७, शनिबार
in मुख्य समाचार
0
पञ्चदेवल नगरपालिका १ अमरसैनमा बदेलले फेरि आतंक मच्चायो
10
SHARES
98
VIEWS
Share on TwitterShare on Facebook

माधव तिमिल्सैना
अछामः
जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नं १ कुईका अमरसैनमा बदेलले हिउदे बालीनाली सखाप पार्न थालेको छ ।

धेरै मिहिनेत गरेर लगाइएका बालीनाली सखाप पार्न थालेपछि त्यहाका कृषक निकै चिन्तित बनेका छन् । गहुँ, जौ, मुसुरो, चना लगायतका हिउदे बाली सखाप पार्न थालेपछि वर्षभरिको मिहिनेत खेर गएको स्थानीयले बताएका छन् । स्थानीय लक्ष्क्षीराम तिमिल्सैना, उमाकान्त तिमिल्सैना, रघुनाथ तिमिल्सैना, धर्मराज तिमिल्सैना, देविराम रिमाल, जयरुप रिमाल, तुला रिमाल लगायतले लगाएका बालीमा बदेलले पूणर् रुपमा क्षति गरेको हो ।

यो वर्ष पानी पनि नपरेकाले छेउछाउका जग्गामा हिउदे बाली पनि लगाउन नपाएको र लगाइएका ठाउमा बदेलले सखाप पारेको स्थानीय रघुनाथ तिमिल्सैनाले जानकारी दिनुभयो । आफूले लगाएका बालीनालीले केहि महिना खान पुगेपनि अब छाक टार्न पनि धौ धौ पर्ने भन्दै कृषकले स्थानीय सरकारसंग उचित क्षतिपुर्तिको माग गरेका छन् ।

यसअघि वर्षे बालीनालीमा पनि बदेलले क्षति गरेको थियो । यसरी पटकपटक बदेलले गाउँमै लगाइएका बाली सखाप पार्न थालेपछि गाउँमा त्रास समेत फैलिएको छ ।

Previous Post

पञ्चदेवल नगरपालिका १ अमरसैनमा बदेलले फेरि आतंक मच्चायो

Next Post

घनश्याम भुषाल र सुरेन्द्र पाण्डे पनि ६ महिनाका लागि पार्टीबाट निलम्बित

Next Post
घनश्याम भुषाल र सुरेन्द्र पाण्डे पनि ६ महिनाका लागि पार्टीबाट निलम्बित

घनश्याम भुषाल र सुरेन्द्र पाण्डे पनि ६ महिनाका लागि पार्टीबाट निलम्बित

यो बिषयमा तपाईको धारणा

ताजा अपडेट

गर्भ रहेको कसरी थाहा पाउने यस्ता छन् ५ लक्ष्यण

गर्भ रहेको कसरी थाहा पाउने यस्ता छन् ५ लक्ष्यण

७ चैत्र २०७७, शनिबार
ओलीले प्रचण्डलाई भने – चाहिएको छैन तिम्रो समर्थन, फिर्ता लैजाऊ

ओलीले प्रचण्डलाई भने – चाहिएको छैन तिम्रो समर्थन, फिर्ता लैजाऊ

७ चैत्र २०७७, शनिबार
अछामका विभिन्न वनमा आगलागी

अछामका विभिन्न वनमा आगलागी

७ चैत्र २०७७, शनिबार
भोली मंसिर १९ गते विहीबार  हेर्नुहोस् तपाइको  राशिफल

आज निकै राम्रो छ यी राशिको भाग्य, आजको राशिफल

७ चैत्र २०७७, शनिबार

हाम्रो बारेमा

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.) द्धारा सञ्चालित दैनिकी मिडिया डटकम नेपाली अनलाइन मिडिया हो । दैनिकी मिडिया डटकम समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित भएका छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं।

हाम्रो टिम

संचालक/प्रधान सम्पादक : गोविन्द प्रसाद भण्डारी
                            सम्पादक :  टेकराज भण्डारी
                              सह-सम्पादकः माधब तिमिल्सैना
                   
 Our Team 
कम्पनी दर्ता नं. : २३९४९६/०७७-०७८
सूचना विभाग दर्ता नम्बर : २०७२/०७७-७८

सम्पर्क

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.)
मंगलसेन नगरपालिका -६ ठुलासैन अछाम
बिज्ञापनको लागि : 9848654535/9867360006
इमेल : dinikimedia@gmail.com

© 2019 Portal Name | Designed by Webpal.

  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English