• होम पेज
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
दैनिकी मिडिया
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
दैनिकी मिडिया
No Result
View All Result

छात्रा माथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

दैनिकी मिडिया by दैनिकी मिडिया
१६ फाल्गुन २०७७, आईतवार
in मुख्य समाचार
0
छात्रा माथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ
37
SHARES
365
VIEWS
Share on TwitterShare on Facebook

अछाम । जिल्लाकाे साँफेबगरको एक विद्यालय अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लामा रहेको राष्टीय माध्यामीक विद्यालयका एक जना शिक्षक लाई इलाका प्रहरी कार्यालय ठाँटीले पक्राउ हो ।

इलाका प्रहरी कार्यालय ठाँटीका सइ मदन सिंह धामिका अनुसार छात्राका अकिभावकसंग र गाउका अन्य ब्यक्तिसंग पनि घटनाको बारेमा सोध पुछको काम भैरहेको छ ।

शिक्षक शनिवार पर्यटकीय क्षेत्र नैनी वनभोज गएर साँझ घर फर्किने क्रममा एक किशोरी लाई घर पु¥याइ दिन्छु भन्दै मोटर साइकलमा राखेर लगेको र गहूबारीमा अनैतिक क्रियाकलाप गर्न लागेको स्थानीय महिलाहरूले देख्दा गाउँलेलाई खबर गरेका थिए । हिजो राती नै उनलाई स्थानीयले पक्रेर राखेका थिए ।

आज बिहान स्कुल खोल्ने बित्तिकै बिद्यार्थीले तालाबन्दी गरेर अहिले नाराबाजी गरिरहेका सोही बिद्यायलयका शिक्षक लक्ष्मी प्रसाद जोशीले बताउनु भयो ।

Previous Post

निशुल्क मुख स्वास्थ्य तथा दन्त सर्जरी शिबिर तुर्माखादमा सम्पन्न

Next Post

पञ्चदेवल नगरपालिका १ अमरसैनमा बदेलले फेरि आतंक मच्चायो

Next Post

पञ्चदेवल नगरपालिका १ अमरसैनमा बदेलले फेरि आतंक मच्चायो

यो बिषयमा तपाईको धारणा

ताजा अपडेट

गर्भ रहेको कसरी थाहा पाउने यस्ता छन् ५ लक्ष्यण

गर्भ रहेको कसरी थाहा पाउने यस्ता छन् ५ लक्ष्यण

१६ फाल्गुन २०७७, आईतवार
ओलीले प्रचण्डलाई भने – चाहिएको छैन तिम्रो समर्थन, फिर्ता लैजाऊ

ओलीले प्रचण्डलाई भने – चाहिएको छैन तिम्रो समर्थन, फिर्ता लैजाऊ

१६ फाल्गुन २०७७, आईतवार
अछामका विभिन्न वनमा आगलागी

अछामका विभिन्न वनमा आगलागी

१६ फाल्गुन २०७७, आईतवार
भोली मंसिर १९ गते विहीबार  हेर्नुहोस् तपाइको  राशिफल

आज निकै राम्रो छ यी राशिको भाग्य, आजको राशिफल

१६ फाल्गुन २०७७, आईतवार

हाम्रो बारेमा

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.) द्धारा सञ्चालित दैनिकी मिडिया डटकम नेपाली अनलाइन मिडिया हो । दैनिकी मिडिया डटकम समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित भएका छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं।

हाम्रो टिम

संचालक/प्रधान सम्पादक : गोविन्द प्रसाद भण्डारी
                            सम्पादक :  टेकराज भण्डारी
                              सह-सम्पादकः माधब तिमिल्सैना
                   
 Our Team 
कम्पनी दर्ता नं. : २३९४९६/०७७-०७८
सूचना विभाग दर्ता नम्बर : २०७२/०७७-७८

सम्पर्क

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.)
मंगलसेन नगरपालिका -६ ठुलासैन अछाम
बिज्ञापनको लागि : 9848654535/9867360006
इमेल : dinikimedia@gmail.com

© 2019 Portal Name | Designed by Webpal.

  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English