• होम पेज
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
दैनिकी मिडिया
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
दैनिकी मिडिया
No Result
View All Result

अछामका प्रमुख जिल्ला अधिकारी उपाध्याय धादिङ सरुवा

दैनिकी मिडिया by दैनिकी मिडिया
१४ फाल्गुन २०७७, शुक्रबार
in मुख्य समाचार
0
अछामका प्रमुख जिल्ला अधिकारी उपाध्याय धादिङ सरुवा
6
SHARES
60
VIEWS
Share on TwitterShare on Facebook

अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय सहित सरकारले ३६ प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।

मन्त्रीं परिषदको बैठकले ५२ प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो। अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रशाद उपाध्याय जिल्ला प्रशासन कार्यलय धादिङ सरुवा भएका छन् ।

उपाध्याय धादिङ सरुवा भए पछि उनको ठाउँमा जिल्ला प्रशासन कार्यलय धादिङबाट रुद्र बहादुर मल्ल अछाम आउने भएका छन् । प्रमुख जिल्ला अधिकारी उपाध्याय अछाम आएपछि केही महत्वपुर्ण कामको थालनी गरेका थिए ।

भदौमा अछाम आईसकेपछी उपाध्यायले नागरिकता सचेतना, जिल्लाका १० वटै स्थानिय तहमा पुगेर सेवा प्रवाह कसरी गरिरहेका छन भन्ने बिषयमा सार्वजनिक सुनुवाईको थालनी, प्रत्येक महिना जिल्ला प्रशासन कार्यालयबाट प्रबाह हुने सेवा बारे पत्रकार सम्मेलन गर्ने कार्यको थालनी गरेका थिए ।

करिब साढे ६ महिनाको अवधिमा उपाध्यायले अछाममा सामाजिक अभियानका साथै बिकास निर्माणको अबस्थाको बारेमा समेत नियमीत अनुगमन सहीत खबरदारी गर्दै आउनु भएको थियो ।

Previous Post

नेकपाको रामारोशन ७ सुतारमा बृहत आम सभा सम्पन्न

Next Post

कञ्चनपुरमा बस पल्टियो

Next Post
कञ्चनपुरमा बस पल्टियो

कञ्चनपुरमा बस पल्टियो

यो बिषयमा तपाईको धारणा

ताजा अपडेट

गर्भ रहेको कसरी थाहा पाउने यस्ता छन् ५ लक्ष्यण

गर्भ रहेको कसरी थाहा पाउने यस्ता छन् ५ लक्ष्यण

१४ फाल्गुन २०७७, शुक्रबार
ओलीले प्रचण्डलाई भने – चाहिएको छैन तिम्रो समर्थन, फिर्ता लैजाऊ

ओलीले प्रचण्डलाई भने – चाहिएको छैन तिम्रो समर्थन, फिर्ता लैजाऊ

१४ फाल्गुन २०७७, शुक्रबार
अछामका विभिन्न वनमा आगलागी

अछामका विभिन्न वनमा आगलागी

१४ फाल्गुन २०७७, शुक्रबार
भोली मंसिर १९ गते विहीबार  हेर्नुहोस् तपाइको  राशिफल

आज निकै राम्रो छ यी राशिको भाग्य, आजको राशिफल

१४ फाल्गुन २०७७, शुक्रबार

हाम्रो बारेमा

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.) द्धारा सञ्चालित दैनिकी मिडिया डटकम नेपाली अनलाइन मिडिया हो । दैनिकी मिडिया डटकम समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित भएका छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं।

हाम्रो टिम

संचालक/प्रधान सम्पादक : गोविन्द प्रसाद भण्डारी
                            सम्पादक :  टेकराज भण्डारी
                              सह-सम्पादकः माधब तिमिल्सैना
                   
 Our Team 
कम्पनी दर्ता नं. : २३९४९६/०७७-०७८
सूचना विभाग दर्ता नम्बर : २०७२/०७७-७८

सम्पर्क

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.)
मंगलसेन नगरपालिका -६ ठुलासैन अछाम
बिज्ञापनको लागि : 9848654535/9867360006
इमेल : dinikimedia@gmail.com

© 2019 Portal Name | Designed by Webpal.

  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English