• होम पेज
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
दैनिकी मिडिया
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
दैनिकी मिडिया
No Result
View All Result

नेकपाको रामारोशन ७ सुतारमा बृहत आम सभा सम्पन्न

दैनिकी मिडिया by दैनिकी मिडिया
१४ फाल्गुन २०७७, शुक्रबार
in मुख्य समाचार
0
नेकपाको रामारोशन ७ सुतारमा बृहत आम सभा सम्पन्न
5
SHARES
51
VIEWS
Share on TwitterShare on Facebook

अछाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बृहत आम सभा रामारोशन गाउँपालिका वडा नम्वर ७ सुतारमा सम्पन्न भएको छ ।

नेकपा वडा कमिटि सुतारको आयोजनामा संसद पुर्नस्थानाको बिजय उत्सव तथा बृहत आमसभा कार्यक्रम गरिएको हो ।

पार्टीका वडा कमिटी अध्यक्ष बृख बहादुर भण्डारीको अध्यक्षतामा भएको कर्यक्रममा नेकपा अछामका अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य शेर बहादुर कुँवर प्रमुख अतिथि रहनु भएको थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि कुँवरले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको गलत कदमका बिरुद्द सर्वोच्च अदालतले जनताका पक्षमा न्यायोचित फैसला गरेको बताउनु भयो ।

सर्वोच्च अदालतको फैसलाले देशलाई अस्थिरता तर्फ धकेल्न चाहाने शक्तिहरुलाई ठिक ठाउँमा ल्याएर उभाएको कुँवरको भनाई छ ।

प्रधानमन्त्री केपी ओलीले चालेको असंवैधानिक कदमका बिरुद्द नेपालका सम्पुर्ण जनता तथा कम्युनिष्ट एक ठाउँमा उभिएर बढेसंगै ओलीको पतन सुरु भएको कुँवरले बताउनु भयो ।

निजि स्वार्थका कारण पार्टीबाट केहि व्यक्ति तथा समुह चोईटिए पनि अछाममा सवै जनता आफुहरुको पक्षमा रहेको उहाले दाबि समेत गर्नु भयो ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य मिन बहादुर कुँवर, गोविन्द साउद, गाउँपालिका उपाध्यक्ष सरस्वती रावल, जिल्ला सचिवालय सदस्य चक्र रावल लगायतका अतिथि रहनु भएको थियो ।

वडा कमिटी सचिव महेश अयडिले स्वागत गर्नु भएको कार्यक्रमको संचालन चन्द्र भण्डारीले गर्नु भएको थियो ।

Previous Post

भारतका १८ राज्यमा कोरोनाभाइरसको नयाँ प्रकार फैलियो

Next Post

अछामका प्रमुख जिल्ला अधिकारी उपाध्याय धादिङ सरुवा

Next Post
अछामका प्रमुख जिल्ला अधिकारी उपाध्याय धादिङ सरुवा

अछामका प्रमुख जिल्ला अधिकारी उपाध्याय धादिङ सरुवा

यो बिषयमा तपाईको धारणा

ताजा अपडेट

गर्भ रहेको कसरी थाहा पाउने यस्ता छन् ५ लक्ष्यण

गर्भ रहेको कसरी थाहा पाउने यस्ता छन् ५ लक्ष्यण

१४ फाल्गुन २०७७, शुक्रबार
ओलीले प्रचण्डलाई भने – चाहिएको छैन तिम्रो समर्थन, फिर्ता लैजाऊ

ओलीले प्रचण्डलाई भने – चाहिएको छैन तिम्रो समर्थन, फिर्ता लैजाऊ

१४ फाल्गुन २०७७, शुक्रबार
अछामका विभिन्न वनमा आगलागी

अछामका विभिन्न वनमा आगलागी

१४ फाल्गुन २०७७, शुक्रबार
भोली मंसिर १९ गते विहीबार  हेर्नुहोस् तपाइको  राशिफल

आज निकै राम्रो छ यी राशिको भाग्य, आजको राशिफल

१४ फाल्गुन २०७७, शुक्रबार

हाम्रो बारेमा

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.) द्धारा सञ्चालित दैनिकी मिडिया डटकम नेपाली अनलाइन मिडिया हो । दैनिकी मिडिया डटकम समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित भएका छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं।

हाम्रो टिम

संचालक/प्रधान सम्पादक : गोविन्द प्रसाद भण्डारी
                            सम्पादक :  टेकराज भण्डारी
                              सह-सम्पादकः माधब तिमिल्सैना
                   
 Our Team 
कम्पनी दर्ता नं. : २३९४९६/०७७-०७८
सूचना विभाग दर्ता नम्बर : २०७२/०७७-७८

सम्पर्क

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.)
मंगलसेन नगरपालिका -६ ठुलासैन अछाम
बिज्ञापनको लागि : 9848654535/9867360006
इमेल : dinikimedia@gmail.com

© 2019 Portal Name | Designed by Webpal.

  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English