• होम पेज
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
दैनिकी मिडिया
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
दैनिकी मिडिया
No Result
View All Result

रामारोशनमा छाउपडी सम्वन्धी राष्ट्रव्यापि बृहत चित्रकला हुदै

दैनिकी मिडिया by दैनिकी मिडिया
१० फाल्गुन २०७७, सोमबार
in मुख्य समाचार
0
रामारोशनमा छाउपडी सम्वन्धी राष्ट्रव्यापि बृहत चित्रकला हुदै
4
SHARES
40
VIEWS
Share on TwitterShare on Facebook


अछाम : अछाममा छाउपडि सम्वन्धी राष्ट्रव्यापि बृहत चित्रकला प्रतियोगिता हुदैछ ।

जिल्ला प्रशासन कार्यलय अछामको आयोजनामा समाजमा रहेको छाउपडि प्रथा, बालबिवाह र जातिय विबेधको अन्त्यका लागि राष्ट्रव्यापि बृहत चित्रकला प्रतियोगिता आयोजना सञ्चालन हुन लागेको जिल्ला प्रशासन कार्यलय अछामले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेले ४० हजार,द्धितियलाई, ३० हजार र तृतियलाई २० हजार पुरस्कार प्रदान गरिनेछ ।

छाउपडि प्रथा, बालबिवाह र जातिय विभेद झल्कले बनाइएको चित्र फाल्गुन १८ गते सम्म जिल्ला प्रशासन कार्यलयको इमेल daoachham11@gmail.com मा पठाईसक्नु पर्ने जिल्ला प्रशासन कार्यलय अछामले जनाएको छ ।

Previous Post

पूर्वजको वीरगाथाको अनुशरण गरौँ : प्रधानमन्त्री

Next Post

भागरथी हत्याका अभियुक्तको ‘डिएनए’ जाँच हुने, अनुसन्धानका लागि ५ दिन म्याद थप

Next Post
भागरथी हत्याका अभियुक्तको ‘डिएनए’ जाँच हुने, अनुसन्धानका लागि ५ दिन म्याद थप

भागरथी हत्याका अभियुक्तको ‘डिएनए’ जाँच हुने, अनुसन्धानका लागि ५ दिन म्याद थप

यो बिषयमा तपाईको धारणा

ताजा अपडेट

छात्रा माथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

छात्रा माथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

१० फाल्गुन २०७७, सोमबार
निशुल्क मुख स्वास्थ्य तथा दन्त सर्जरी शिबिर तुर्माखादमा सम्पन्न

निशुल्क मुख स्वास्थ्य तथा दन्त सर्जरी शिबिर तुर्माखादमा सम्पन्न

१० फाल्गुन २०७७, सोमबार
कञ्चनपुरमा बस पल्टियो

कञ्चनपुरमा बस पल्टियो

१० फाल्गुन २०७७, सोमबार
अछामका प्रमुख जिल्ला अधिकारी उपाध्याय धादिङ सरुवा

अछामका प्रमुख जिल्ला अधिकारी उपाध्याय धादिङ सरुवा

१० फाल्गुन २०७७, सोमबार

हाम्रो बारेमा

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.) द्धारा सञ्चालित दैनिकी मिडिया डटकम नेपाली अनलाइन मिडिया हो । दैनिकी मिडिया डटकम समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित भएका छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं।

हाम्रो टिम

संचालक/प्रधान सम्पादक : गोविन्द प्रसाद भण्डारी
                            सम्पादक :  टेकराज भण्डारी
                              सह-सम्पादकः माधब तिमिल्सैना
                   
 Our Team 
कम्पनी दर्ता नं. : २३९४९६/०७७-०७८
सूचना विभाग दर्ता नम्बर : २०७२/०७७-७८

सम्पर्क

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.)
मंगलसेन नगरपालिका -६ ठुलासैन अछाम
बिज्ञापनको लागि : 9848654535/9867360006
इमेल : dinikimedia@gmail.com

© 2019 Portal Name | Designed by Webpal.

  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English