• होम पेज
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
दैनिकी मिडिया
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
दैनिकी मिडिया
No Result
View All Result

डोटीका ३ जना कैदिबन्दीको कैद मिनाह

दैनिकी मिडिया by दैनिकी मिडिया
८ फाल्गुन २०७७, शनिबार
in मुख्य समाचार
0
डोटीका ३ जना कैदिबन्दीको कैद मिनाह
3
SHARES
34
VIEWS
Share on TwitterShare on Facebook

डोटी: प्रजातन्त्र दिवसको अवसरमा जिल्ला कारागार डोटीमा कैद भुक्तानी गरीरहेका तीन जना कैदी बन्दीको कैद मिनाह गरीएको छ।

जिल्ला कारागार डोटीका प्रमुख लालबहादुर बोगटीका अनुसार ज्यानमार्ने उद्योगमा सजाय भोगिरहेका जिल्लाको आदर्श गाँउपालीका–५ का धर्मे लुहार, सवारी ज्यान मुद्दामा सजाया भोगीरहेका पूर्वीचौँकी गाउँपालिका–३ का रामचन्द्र गिरी तथा कर्तव्य ज्यानको सजाय भोगिरहेका सोही गाउँपालिकाका किस्ने बोगटी गरी तीन जनाकैदी बन्दीको कैद मिनाह गरीएको छ।

५० प्रतिशत कैद भुक्तान गरेका, कारागारभित्र असल चालचलन देखाएको र मुद्दाको अन्तिम टुङ्गो लागेका कैदीको सजाय मिनाह गरिएको कारागार प्रशासनले जनाएको छ।

गृह मन्त्रालय स्थानीय प्रशासनको निर्णय बमोजिम प्रजातन्त्र दिवसको अवसरमा सरकारले कारागारमा आधा कैद भुक्तान गरेका तीन कैदी बन्दीको कैद मिनाह गरेको हो।

कैदीबन्दीलाई उनीहरूको मुद्दाको प्रकृति र बानी व्यहोरा हेरीसम्बन्धित कारागार कार्यालय र प्रमुख जिल्ला अधिकारीको सिफारिसको आधारमा अदालतले तोकेको कैद आधा भुक्तान गरेकालाई कैद मिनाह गर्ने नियमअनुसार डोटीमा तीन कैदी बन्दीको कैद मिनाह गरिएको प्रमुख जिल्ला अधिकारी भीमप्रशाद भट्टराइले जानकारी दिए। रासस

Previous Post

रुपन्देही सुपर लिगमा लुम्बिनी विजयी

Next Post

काबुृलमा विस्फोट पाँचको मृत्यु

Next Post
काबुृलमा विस्फोट पाँचको मृत्यु

काबुृलमा विस्फोट पाँचको मृत्यु

यो बिषयमा तपाईको धारणा

ताजा अपडेट

छात्रा माथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

छात्रा माथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

८ फाल्गुन २०७७, शनिबार
निशुल्क मुख स्वास्थ्य तथा दन्त सर्जरी शिबिर तुर्माखादमा सम्पन्न

निशुल्क मुख स्वास्थ्य तथा दन्त सर्जरी शिबिर तुर्माखादमा सम्पन्न

८ फाल्गुन २०७७, शनिबार
कञ्चनपुरमा बस पल्टियो

कञ्चनपुरमा बस पल्टियो

८ फाल्गुन २०७७, शनिबार
अछामका प्रमुख जिल्ला अधिकारी उपाध्याय धादिङ सरुवा

अछामका प्रमुख जिल्ला अधिकारी उपाध्याय धादिङ सरुवा

८ फाल्गुन २०७७, शनिबार

हाम्रो बारेमा

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.) द्धारा सञ्चालित दैनिकी मिडिया डटकम नेपाली अनलाइन मिडिया हो । दैनिकी मिडिया डटकम समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित भएका छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं।

हाम्रो टिम

संचालक/प्रधान सम्पादक : गोविन्द प्रसाद भण्डारी
                            सम्पादक :  टेकराज भण्डारी
                              सह-सम्पादकः माधब तिमिल्सैना
                   
 Our Team 
कम्पनी दर्ता नं. : २३९४९६/०७७-०७८
सूचना विभाग दर्ता नम्बर : २०७२/०७७-७८

सम्पर्क

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.)
मंगलसेन नगरपालिका -६ ठुलासैन अछाम
बिज्ञापनको लागि : 9848654535/9867360006
इमेल : dinikimedia@gmail.com

© 2019 Portal Name | Designed by Webpal.

  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English