• होम पेज
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
दैनिकी मिडिया
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
दैनिकी मिडिया
No Result
View All Result

अध्यक्ष नेपालसँग भेटवार्तामा चिनियाँ टोली

दैनिकी मिडिया by दैनिकी मिडिया
१३ पुष २०७७, सोमबार
in अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति
0
अध्यक्ष नेपालसँग भेटवार्तामा चिनियाँ टोली
2
SHARES
19
VIEWS
Share on TwitterShare on Facebook

१३ मंसिर काठमाडौ । चार दिने नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले नेकपाका नेताहरुसँगको भेटवार्तालाई तिब्र पारिरहेको छ।
सोमबार विहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको टोलीले अहिले पूर्वप्रधानमन्त्री एवं अर्का अध्यक्ष माधवकुमार नेपालसँग बानेश्वरस्थित एक होटेलमा भेट गरेको हो । पूर्वप्रधानमन्त्री नेपालसँगको भेटमा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौसहित चार जना सहभागी छन्।

आइतबार नेपाल आइपुगेको टोलीले आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई र राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो। सोमबार नै नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेट गर्ने तय भएको छ । चिनिया टोली आझै स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ ।

Previous Post

गायक डिजे जोशीकाे काे अावाजमा " फिजाई पंख " बाेलकाे गित सार्वजनिक

Next Post

सेन्ट्रल फाइनान्सको १० प्रतिशत लाभांश घोषणा

Next Post
सेन्ट्रल फाइनान्सको १० प्रतिशत लाभांश घोषणा

सेन्ट्रल फाइनान्सको १० प्रतिशत लाभांश घोषणा

यो बिषयमा तपाईको धारणा

ताजा अपडेट

छात्रा माथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

छात्रा माथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

१३ पुष २०७७, सोमबार
निशुल्क मुख स्वास्थ्य तथा दन्त सर्जरी शिबिर तुर्माखादमा सम्पन्न

निशुल्क मुख स्वास्थ्य तथा दन्त सर्जरी शिबिर तुर्माखादमा सम्पन्न

१३ पुष २०७७, सोमबार
कञ्चनपुरमा बस पल्टियो

कञ्चनपुरमा बस पल्टियो

१३ पुष २०७७, सोमबार
अछामका प्रमुख जिल्ला अधिकारी उपाध्याय धादिङ सरुवा

अछामका प्रमुख जिल्ला अधिकारी उपाध्याय धादिङ सरुवा

१३ पुष २०७७, सोमबार

हाम्रो बारेमा

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.) द्धारा सञ्चालित दैनिकी मिडिया डटकम नेपाली अनलाइन मिडिया हो । दैनिकी मिडिया डटकम समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित भएका छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं।

हाम्रो टिम

संचालक/प्रधान सम्पादक : गोविन्द प्रसाद भण्डारी
                            सम्पादक :  टेकराज भण्डारी
                              सह-सम्पादकः माधब तिमिल्सैना
                   
 Our Team 
कम्पनी दर्ता नं. : २३९४९६/०७७-०७८
सूचना विभाग दर्ता नम्बर : २०७२/०७७-७८

सम्पर्क

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.)
मंगलसेन नगरपालिका -६ ठुलासैन अछाम
बिज्ञापनको लागि : 9848654535/9867360006
इमेल : dinikimedia@gmail.com

© 2019 Portal Name | Designed by Webpal.

  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English