• होम पेज
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
दैनिकी मिडिया
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
दैनिकी मिडिया
No Result
View All Result

अछाममा करदाता सेवा कार्यालयबाट सेवा दिन सुरु

दैनिकी मिडिया by दैनिकी मिडिया
१८ कार्तिक २०७७, मंगलवार
in अर्थ / वाणिज्य, मुख्य समाचार
0
अछाममा करदाता सेवा कार्यालयबाट सेवा दिन सुरु
6
SHARES
62
VIEWS
Share on TwitterShare on Facebook

अछाम । अछाम जिल्लामा करदाता सेवा कार्यालयले सेवा दिन सुरु गरिएको छ । जिल्लाको प्रमुख व्यपारिक केन्द्र साँफेबगरमा कायर्लालय स्थापना गरि सेवा सुरु गरिएको हो ।

सोमबार देखि कार्यालयबाट सेवाहरु सुचारु गरिएको कार्यालयका प्रमुख राजेन्द्र बस्नेतले बताए । कार्यालय प्रमुख बस्नेतका अनुसार यस अघि आन्तरिक राजस्व कार्यालय धनगढीबाट सेवा लिँदै आएका अछाम र बाजुराका करदातालाई सेवा कार्यालय साँफेबगरबाट सेवा दिइने छ । अछाम र बाजुराबाट करदाताले कर तिर्नैका लागि धनगढी जानु पर्ने बाध्यताको समेत अत्य भएको उनले बताए ।

कर सम्बन्धी सेवा प्रवाह, बजार अनुगमन, व्यवसायलाई करमा दर्ता गर्ने काम करदाता सेवा कार्यालयबाट हुने छन् । कर संकलन, खाता प्रमाणीत, भ्याटमा दर्ता, कारोवार परिर्वतन, अन्तशुल्क संकलन, व्यवसाय खारेज, कर शिक्षा जस्ता सेवा प्रवाह कार्यालय मार्फत सुरु भएको करदाता सेवा कार्यालय प्रमुख बस्नेतले बताए ।

Previous Post

पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली, केही स्थानमा बर्षाको सम्भावना

Next Post

आफ्नै भाउजु बनिन सौता, आफ्नै श्रीमानले भाउजुलाइ भगाएपछि ....

Next Post
आफ्नै भाउजु बनिन सौता, आफ्नै श्रीमानले भाउजुलाइ भगाएपछि ….

आफ्नै भाउजु बनिन सौता, आफ्नै श्रीमानले भाउजुलाइ भगाएपछि ....

यो बिषयमा तपाईको धारणा

ताजा अपडेट

अख्तियारमा अछामका स्थानीय तहका २७ उजुरी

अख्तियारमा अछामका स्थानीय तहका २७ उजुरी

१८ कार्तिक २०७७, मंगलवार
विनायकमा सञ्चालित माकुरा समुहको ३ दिने तालिमको समापन

विनायकमा सञ्चालित माकुरा समुहको ३ दिने तालिमको समापन

१८ कार्तिक २०७७, मंगलवार
बच्चाले ओछ्यानमा पिसाब गरेर हैरान बनाए ? यस्तो छ उपचार

बच्चाले ओछ्यानमा पिसाब गरेर हैरान बनाए ? यस्तो छ उपचार

१८ कार्तिक २०७७, मंगलवार
आम नेपाली जनताको सहज पहुँचमा कहिले पुग्छ कोरोना खोप ?

आम नेपाली जनताको सहज पहुँचमा कहिले पुग्छ कोरोना खोप ?

१८ कार्तिक २०७७, मंगलवार

हाम्रो बारेमा

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.) द्धारा सञ्चालित दैनिकी मिडिया डटकम नेपाली अनलाइन मिडिया हो । दैनिकी मिडिया डटकम समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित भएका छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं।

हाम्रो टिम

संचालक/प्रधान सम्पादक : गोविन्द प्रसाद भण्डारी
                            सम्पादक :  टेकराज भण्डारी
                              सह-सम्पादकः माधब तिमिल्सैना
                   
 Our Team 
कम्पनी दर्ता नं. : २३९४९६/०७७-०७८
सूचना विभाग दर्ता नम्बर : २०७२/०७७-७८

सम्पर्क

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.)
मंगलसेन नगरपालिका -६ ठुलासैन अछाम
बिज्ञापनको लागि : 9848654535/9867360006
इमेल : dinikimedia@gmail.com

© 2019 Portal Name | Designed by Webpal.

  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English