• होम पेज
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
दैनिकी मिडिया
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
दैनिकी मिडिया
No Result
View All Result

जेसिज अछामको नया कार्यसमिती चयन

गाेविन्द भण्डारी by गाेविन्द भण्डारी
७ माघ २०७७, बुधबार
in स्थानीय समाचार
0
जेसिज अछामको नया कार्यसमिती चयन
3
SHARES
32
VIEWS
Share on TwitterShare on Facebook

अछाम : जेसिज अछामको नया कार्यसमिती चयन भएको छ । सहमतीको आधारमा जेसि अमरनाथ न्यौपानेको अध्यक्षतामा बर्ष २०२१ का लागी नया कार्य समिति चयन गरिएको हो ।

आज एक कार्यक्रमका बिच नया कार्यसमितीको पदस्थापना समेत गरिएको जेसिज अछामले जनाएको छ ।

बर्ष २०२१ को कार्यकारी उपाध्यक्षमा हरिशचन्द्र रावल, सिद्धराज ढुंगाना, महासचिवमा टेकराज भण्डारी, कोषाध्यक्षमा दिपिका कुवर, उपाध्यक्षमा मनकला न्यौपाने, रञ्जना खनाल, सुर्य परियार र लक्ष्मण शाही र कानुनी सल्लाहकार आकाङ्क्षा शाही लगायतका पदाधिकारी रहेका छन ।

बर्ष २०२० अध्यक्ष तुलाराम बिसीको अध्यक्षतामा भएको पदस्थापना कार्यक्रममा मंगलसेन नगरपालिकाका उप प्रमुख सरिता उपाध्याय प्रमुख अतिथी रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै उहाले जेसिज अछामले जिल्लामा रचनात्मक कार्यहरु गर्दै आएकोमा प्रशंसा गर्दै आगामी दिनमापनि युवाहरुलाई एकतृत गरेर सृजनशिल काम गर्नुपर्ने र यसमा मंगलसेन नगरपालिका सहकार्य गर्न तयार रहेको बताउनु भएको छ ।

आफ्नो छुट्टै पहिचान बनाउन सफल यस संस्थाले जिल्लाका बिकृति विसंगतीका बिरुद्ध अभियान संञ्चालन गर्नुपर्ने उहको सुझाव छ ।

कार्यक्रममा बिशिष्ट अतिथीको आसन बाट बोल्दै बर्ष २०२१ का राष्टिय उपाध्यक्ष सुजन बडुवालले जेसिजको बारेमा जानकारी गराउदै अछाम जेसिजलाई आफ्नो तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाउनु भएको छ ।

अछाम जेसिज अन्य जिल्लाको तुलनामा संरचनाका हिसाबले पछाडी रहेकाले संस्थाले संञ्चालन गरेका हरेक अभियानम साथ रहने प्रतिबद्धता जनाउनु भएको हो ।

कार्यक्रममा जेसिज बर्ष २०१९ का अध्यक्ष नरेश कुमार शाही, बर्ष २०१७ का अध्यक्ष टिकेन्द्र भण्डारी, अछाम बहुमुखी क्याम्पसका धुब्र कुमार शाही, रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापा, नगर युवा संञ्जालका अध्यक्ष जगत भण्डारी, रिदम बिसी लगायत अछाम बहुमुखी क्याम्पसका बिद्यार्थिहरुको सहभागीता रहेको थियो ।

Previous Post

भीम रावलले चुनाव जिते राजनीतिबाट सन्यास लिन्छु : मन्त्री आले

Next Post

यस्तो छ आजको मौसम पूर्वानुमान

Next Post
यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

यो बिषयमा तपाईको धारणा

ताजा अपडेट

छात्रा माथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

छात्रा माथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

७ माघ २०७७, बुधबार
निशुल्क मुख स्वास्थ्य तथा दन्त सर्जरी शिबिर तुर्माखादमा सम्पन्न

निशुल्क मुख स्वास्थ्य तथा दन्त सर्जरी शिबिर तुर्माखादमा सम्पन्न

७ माघ २०७७, बुधबार
कञ्चनपुरमा बस पल्टियो

कञ्चनपुरमा बस पल्टियो

७ माघ २०७७, बुधबार
अछामका प्रमुख जिल्ला अधिकारी उपाध्याय धादिङ सरुवा

अछामका प्रमुख जिल्ला अधिकारी उपाध्याय धादिङ सरुवा

७ माघ २०७७, बुधबार

हाम्रो बारेमा

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.) द्धारा सञ्चालित दैनिकी मिडिया डटकम नेपाली अनलाइन मिडिया हो । दैनिकी मिडिया डटकम समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित भएका छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं।

हाम्रो टिम

संचालक/प्रधान सम्पादक : गोविन्द प्रसाद भण्डारी
                            सम्पादक :  टेकराज भण्डारी
                              सह-सम्पादकः माधब तिमिल्सैना
                   
 Our Team 
कम्पनी दर्ता नं. : २३९४९६/०७७-०७८
सूचना विभाग दर्ता नम्बर : २०७२/०७७-७८

सम्पर्क

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.)
मंगलसेन नगरपालिका -६ ठुलासैन अछाम
बिज्ञापनको लागि : 9848654535/9867360006
इमेल : dinikimedia@gmail.com

© 2019 Portal Name | Designed by Webpal.

  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English