• होम पेज
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
दैनिकी मिडिया
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English
No Result
View All Result
दैनिकी मिडिया
No Result
View All Result

तिमिल्सैनमा डिप बोरिङ बाट खानेपानी निकालिदै

दैनिकी मिडिया by दैनिकी मिडिया
६ माघ २०७७, मंगलवार
in स्थानीय समाचार
0
तिमिल्सैनमा डिप बोरिङ बाट खानेपानी निकालिदै
4
SHARES
40
VIEWS
Share on TwitterShare on Facebook

अछाम :सुदुरपश्चिम् प्रदेशको आर्थिक सहयोग तथा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजपुर डोटी मार्फत बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सैनमा खानेपानी उपलब्ध गराउनको लागी डिप बोरिङ सुरु गरेको छ ।

१५ लाख रुपैयाँ लगानीमा डिप बोरिङ गरि स्वच्छ खानेपानी उपलब्ध गराउनको लागी बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कर्ण बहादुर ठकुल्लाले शिलान्यास गर्नुभएको हो ।

शिलान्यास कार्यक्रममा बोल्दै वडा अध्यक्ष ठकुल्लाले वडा खानेपानीको निकै समस्या रहेको यस ठाउँका नागरिकहरुलाई स्वच्छ खानेपानीको सहज आपुर्तिको लागी बोरिङको काम सुरु गरेको बताउनुभएको छ ।

खानेपानीको चरम अभाब झेल्दै आएका नगरका नागरिकहरुलाई सहज रुपले खानेपानी सेवा उपलब्ध गराउनको लागी वडाले बोरिङको सहायता लिएको हो ।

नेपाल हाइड्रो कन्स्ट्रक्सन कम्पनी प्रालि उक्त कामको जिम्मा पाएको छ ।

निकट भविस्यमै बृहत खानेपानी आयोजनाको रूपमा एक घर ,एक धारा बनाउने उदेश्यका साथ क्रमागत रूपमा ३० लाख छुट्याइएको अध्यक्ष ठकुल्लाले बताए ।

Previous Post

३ महिनामा होस् कि ६ महिनामा, निर्वाचन त हुन्छ नै : सीके राउत

Next Post

चिसो बढ्यो, यस्तो छ देशभरको मौसमी अवस्था

Next Post
जाडोमा स्वस्थ रहन अपनाउनुस् यी उपाय

चिसो बढ्यो, यस्तो छ देशभरको मौसमी अवस्था

यो बिषयमा तपाईको धारणा

ताजा अपडेट

छात्रा माथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

छात्रा माथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

६ माघ २०७७, मंगलवार
निशुल्क मुख स्वास्थ्य तथा दन्त सर्जरी शिबिर तुर्माखादमा सम्पन्न

निशुल्क मुख स्वास्थ्य तथा दन्त सर्जरी शिबिर तुर्माखादमा सम्पन्न

६ माघ २०७७, मंगलवार
कञ्चनपुरमा बस पल्टियो

कञ्चनपुरमा बस पल्टियो

६ माघ २०७७, मंगलवार
अछामका प्रमुख जिल्ला अधिकारी उपाध्याय धादिङ सरुवा

अछामका प्रमुख जिल्ला अधिकारी उपाध्याय धादिङ सरुवा

६ माघ २०७७, मंगलवार

हाम्रो बारेमा

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.) द्धारा सञ्चालित दैनिकी मिडिया डटकम नेपाली अनलाइन मिडिया हो । दैनिकी मिडिया डटकम समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित भएका छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं।

हाम्रो टिम

संचालक/प्रधान सम्पादक : गोविन्द प्रसाद भण्डारी
                            सम्पादक :  टेकराज भण्डारी
                              सह-सम्पादकः माधब तिमिल्सैना
                   
 Our Team 
कम्पनी दर्ता नं. : २३९४९६/०७७-०७८
सूचना विभाग दर्ता नम्बर : २०७२/०७७-७८

सम्पर्क

दैनिकी मिडिया नेटवर्क (प्रा. लि.)
मंगलसेन नगरपालिका -६ ठुलासैन अछाम
बिज्ञापनको लागि : 9848654535/9867360006
इमेल : dinikimedia@gmail.com

© 2019 Portal Name | Designed by Webpal.

  • होम पेज
  • स्थानीय समाचार
  • राजनीति
  • समाज
  • अन्तर्राष्ट्रिय
  • कला/मनोरन्जन
  • विज्ञान/प्रविधि
  • लेखहरु
  • खेल
  • English