गायक डिजे जोशीकाे काे अावाजमा ” फिजाई पंख ” बाेलकाे गित सार्वजनिक ।
नेपाली संगीत क्षेत्रका गायक डिजे जोशी काे स्वरमा “फिजाई पंख ” गित सार्वजनिक भएको छ।
त्यस्तै उक्त गीतकाे निर्देशन नेत्र राउतले गरेका छन् ।
गत अाइतबार म्युजिक भिडियो सार्वजनिक भइ कम्पनीको अफिसियल च्यानलबाट सार्वजनिक गरिएकाे छ । गीतको म्युजिक भिडियोमा चर्चित कलाकार बेनीसा हमाल , गौरव पहरीकाे मुख्य भुमिका /अभिनय रहेको छ भने अरु पनि कलाकारहरु जेबि डिसि कमलमणि नेपाल सुनिता श्रेष्ठ रहेका छन्।
गीतको भिडियोमा गीतको भाब अनुसार फिजाई पंख उडि हेर भन्दै एक एसिड प्रहार महिलालाई जिउन सिकाइएकाे छ।
यो बिषयमा तपाईको धारणा