निजामती कर्मचारी सङ्गठन अछाममा नयाँ नेतृत्व अध्यक्षमा रावल

9
SHARES
49
VIEWS

नेपाल निजामती कर्मचारी सङ्गठन,अछामको नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ । सङ्गठनको १२औं जिल्ला अधिवेशनबाट जगत रावलकाे अध्यक्षतामा नयाँ समिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा कमल प्रसाद भण्डारी सचिवमा जनक बहादुर बुढा सहसचिवमा खम्म नेपाली,काेषाध्यक्षमा लोकेन्द्र साउद चयन हुनुभएको छ । समितिकाे सदस्यमा ,कृष्णा कुमारी थापा,हेमन्त बहादुर शाही,शिबराज ढुंगाना, रमेश विक ,कृष्ण प्रसाद धमाला,पुष्पराज खनाल हिक्मत धामी रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार