मंगलसेन ६ मा वडा स्तरीय युवा क्लब गठन

23
SHARES
126
VIEWS

निराजन भण्डारी अछाम । मंगलसेन नगरपालिका वडा नम्बर ६ मा वडा स्तरीय युवा क्लब गठन गरिएको छ ।

वडा अध्यक्ष देवेन्द्र प्रसाद भण्डारीकाे अध्यक्षतामा भएको भेलाले मालिका युवा क्लब नाम रहने गरी १५ सदस्यीय वडा स्तरीय युवा क्लब गठन गरेको हो।

जसकाे अध्यक्षमा खेमराज भण्डारी,उपाध्यक्षमा नारायण भण्डारी,सचिवमा टंक प्रसाद भण्डारी,सह-सचिवमा धिरज भण्डारी काेषाध्यक्षमा मनिशा खत्री रहेका छन ।

यस्तै समितिकाे सदस्यमा देवेन्द्र खत्री,दिपक प्रसाद शंकर भण्डारी भण्डारी,भुपेन्द्र भण्डारी,,बालाराम भण्डारी,पुष्पराज भण्डारी,खकेन्द्र भण्डारी ,मदन भण्डारी,जमुना नेपाली,सरस्वती भण्डारी,,रहेकाे क्लबले जनाएको छ ।

नवगठित युवा क्लबमा हरि प्रसाद भण्डारी संयाेजक रहने गरी ४ सदस्यीय लेखा समिति गठन गरिएको छ । समितिकाे सदस्यमा लक्ष्मण भण्डारी,निराजन भण्डारी,बेदराज भण्डारी ,ममता भण्डारी रहेका छन ।

यस्तै क्लवले माेतीराम भण्डारी संयाेजक रहने गरी ९ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ ।

जसकाे सदस्यमा जनकराज भण्डारी, राजेश्वर भण्डारी,महादेव भण्डारी,चक्र प्रसाद भण्डारी,चन्द्र प्रसाद भण्डारी,सेतीराम भण्डारी,टंक प्रसाद भण्डारी,मिना भण्डारी,प्रकाश भण्डारी सुशील भण्डारी रहेका छन ।

समाज परिवर्तनका क्षेत्रमा युवाकाे सक्रिय सहभागीता गराउने उदेश्यले युवा क्लब गठन गरिएको पत्रकार तथा लेखा समिति सदस्य निराजन भण्डारीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार