अखिल क्रान्तिकारी अछामकाे १५ औँ जिल्ला सम्मेलन शुक्रबार मंगलसेनमा सम्पन्न भएको छ ।
सम्मेलनले पंकज साउदको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला समिति गठन गरेको हाे ।
समितिको उपाध्यक्षमा रबिन्द्र साउद,टंक नेपाली,गिता बि.क ,सचिवमा बम रावल,सहसचिवमा मनोज भुल, सुरेश देबकोटा कर्ण नेपाली, सरिता बुढा कोषाध्यक्षमा लक्ष्मी उपाध्याय चयन भएको अखिल क्रान्तिकारी अछामले जनाएको छ ।
Discussion about this post