निराजन भण्डारी अछाम । अखिल (क्रान्तिकारी) तुर्माखाँद गाउँपालिकाको दोस्रो पालिका सम्मेलन शनिबार सम्पन्न भएको छ।
कालिकेश्वरी माविकाे सभाहलमा भएको सम्मेलनले बिमल बयककाे अध्यक्षतामा २१ सदस्यीय पालिका समिति चयन गरेको हाे ।
जसकाे उपाध्यक्षमा ललिता बढा ,दिनेस बि क सचिवमा नरेस नेपाली सहसचिवमा मनिषा बुढा,कमल बि क कोषाध्यक्षमा महेन्द बुढा लगायतका अन्य सदस्यहरु चयन भएका छन ।
गोकुल न्यापानेको अध्यक्षतामा भएको कार्यक्रमकाे प्रमुख अतिथिमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य जगत शर्मा रहनुभएकाे थियोे ।
यस्तै कार्यक्रमकाे विशिष्ट अतिथिमा पालिका समितिका सदस्य मन बहादुर बयक रहनुभएकाे थियोे ।
नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य तथा वडा नम्बर ४ का वडा अध्यक्ष पदम बहादुर बिसी,पुर्ब विद्यार्थी नेता धुर्ब बिष्ट,अखिल नेपाल राष्ट्रिय शिक्षक संघका जिल्ला सदस्य हिक्मत बयक,गाैरी साउँद लगायतको सहभागी रहेको कार्यक्रमकाे सञ्चालन अशाेक नेपालीले गर्नुभएको थियोे ।
Discussion about this post