तुर्माखाँद गाउँपालिकामा अवस्थित कालिकेश्वरी माध्यामिक विद्यालयमा नेकपा माओवादीकेन्द्र निकट अनेरास्ववियुकाे इकाई कमिटी गठन गरिएको छ ।
सङ्गठन बिस्तारको क्रममा बुधबार कालिकेश्वरी माविमा लक्ष्मण बिककाे अध्यक्षतामा ३१ सदस्यीय इकाई कमेटी गठन गरिएको हाे ।
जसकाे उपाध्यक्षमा झरना बयक,सचिबमा महेन्द्र बुढा,काेषाअध्यक्षमा माेतिकला नेपाली,सह सचिबमा झरान बुढा लगायत अन्य सदस्य रहेका छन ।
इकाई कमिटी गठन कार्यक्रममा जिल्ला सह-सचिव जगत शर्मा,जिल्ला सचिवालय सदस्य टंक नेपाली,विरेन्द्र बयक,गोकुल न्यौपाने ,अशोक नेपालीकाे उपस्थिति रहेको थियो ।
Discussion about this post