अछाममा भिरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु 

14
SHARES
78
VIEWS

निराजन भण्डारी । अछाममा भिरबाट खसेको ढुंगा लागेर एक जना महिलाको मृत्यु भएको छ ।

मंगलसेन नगरपालिका–३ लाछिमनाकी अन्दाजी ३५ वर्षीया बसन्ती बाेगटीकाे मृत्युु भएको हाे ।

मंगलबार आज जंगलबाट बाख्रा चराएर घर फर्केने क्रममा मंगलसेन सुवाखाद सडक खण्डको गाध्य भीरबाट खसेको ढुंगा लागेर बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

बाेगटीकाे शब घटनास्थलबाट पोष्टमाटमका लागी जिल्ला अस्पताल अछाम ल्याइएको जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी जय पार्कीले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार