वनजंगल र पर्यावरणीय संरक्षणमा सवैकाे ध्यान जानुपर्छ :मन्त्री रावल

9
SHARES
52
VIEWS

सुदूरपश्चिम प्रदेेशका जलस्रोत तथा सहरी विकास मन्त्री अक्कल बहादुर रावलले विश्व समुदायको हितका लागि जल र जंगलको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।

धनगढीमा बहुसराेकारवाला वार्षिक याेजना तर्जुमा गाेष्ठिमा बाेल्दै मन्त्री रावलले वनजंगल र पर्यावरणीय संरक्षणमा सवैकाे ध्यान जानुपर्नेमा जाेड दिनुभयाे ।

प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री रावल प्रमुख अतिथि रहनुभएकाे थियाे भने अन्य विशिष्ट व्यक्ति र सराेकारवालाहरुकाे उपस्थिति रहेकाे थियाे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार