त्रिकोणात्मक टी-२० सिरिजका लागि आज हङकङ र नेपाल भिड्दै।

5
SHARES
27
VIEWS

काठमाडौं- त्रिकोणात्मक टी-२० सिरिजका लागि हङकङ पुगेको नेपालले आफ्नो पहिलो खेलमा आइतबार हङकङको सामना गर्दैछ। नेपाली नेपाली समयअनुसार आज बिहान ११:१५ मा खेल सुरु हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार