नेपाल फाइनलमा नेदरल्यान्ड्ससँग पराजित।

5
SHARES
27
VIEWS

काठमाडौं: आज (मंगलबार) भएको त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएकाे छ।

नेपालमाथि चार विकेटकाे जित  निकाल्दै नेदरल्यान्ड्सले उपाधि जितेकाे हाे ।नेपालले दिएकाे १ सय ८४ रनकाे लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍याे ।

घरेलु मैदानमा बलिङ नचलेपछि नेपाल नेदरल्यान्ड्सलाई उपाधि सुम्पन बाध्य भएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार