नेपालको सानदार जित,फाइनल खेल्ने सम्भावना बलियो।

7
SHARES
38
VIEWS

काठमाडौँ – त्रिकोणात्मक टी–२० सिरिजको लिग चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ। नेदरल्यान्ड्सले दिएको १ सय २१ रनको लक्ष्य नेपालले १५.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्दै प्रतियोगिताको फाइनल सम्भावना बलियो बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार