भारतको पुणेमा अछामका एक युवा मृत फेला ।

10
SHARES
56
VIEWS

भारतको पुणेमा एक नेपाली युवा मृत अवस्थामा फेला परेका छन ।अछाम जिल्ला कमल बजार नगर पालिका वडा न ७ जामा घरभै हाल कामको सिलसिलामा भारतको पुणे बिबेवाडी बालाजी नगर बस्दै आयका १८ बर्षीया पारस कामी मृत भेटियका हुन । बिगत केही महिना देखि खुट्टाको उपचार गराई रहेला कामी एक्कासि आफू बस्ने कोठामा मा झुन्डिएको अवस्थामा फेला परेको आफ्न्त ले बताएका छ । प्रहरीले सो घटना पछि लासलाई पोस्टमाटम गराई आफ्न्तको जिम्मा लगाएको छ । हत्या या आत्म हत्या आत्म हत्या केहो भन्ने रिपोर्ट आयपछि मात्र थाहा हुने प्रहरी जनायको छ । मृतक कामिको आफ्न्तले हिजै दाहासस्कार समेत गरिसकेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार