बुढानिलकण्ठ -११ मा नेकपा माओवादी केन्द्रको टिमको जित निश्चिति !

8
SHARES
43
VIEWS

ऐतिहासिक बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन।
प्रगतिशील युवा उमेदवारको टिम रहेको कारण जित निश्चित छ।

बुढानिलकण्ठ -२ मा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर वडा नं ११ को अध्यक्षमा रेवत राज तिमल्सिनाले उम्मेद्वारी दर्ता गराएका छन।

त्यस्तै वडा नं ११ को खुल्ला सदस्यमा नेकपा माओवादी केन्द्रका हरिभक्त गिरि र विश्वमवर खड्काले उम्मेद्वारी दर्ता गराएका छन भने महिला सदस्य पदमा सुमिरा भण्डारी उम्मेदवार बनेकी छन।

सो वडाको दलित महिला सदस्य पदमा नेकपा माओवादी केन्द्रकी पार्वती परियार उम्मेदवार बनेकी छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार