नेविसंघको इकाई समिती गुरुकुल माध्यामिक बिद्यालय ढकारीमा गठन

8
SHARES
46
VIEWS

निराजन भण्डारी बैशाख २ अछाम । गुरुकुल माध्यामिक बिद्यालय ढकारीमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल बिद्यार्थी संघको इकाई समिती गठन गरिएको छ। सभापति मिन बुढथापाको सभापतित्वमा भएको भेलाले ३२ सदस्यीय नेपाल बिद्यार्थी संघको इकाई समिती गठन गरिएको हो । जसको उपसभातिमा रितु साउद, दिपिका भण्डारी,सचिवमा कल्पना बुढा, दिनेश भण्डारी, सहसचिव रविना बुढा,पर्वती बुढथापा लगायतका अन्य सदस्य चयन भएका छन । नेपाल विद्यार्थी संघ सिटिभिटी जिल्ला समन्वय समिती अछामका उपसभापति महोन बुढथापाको सभापतित्वमा गुरुकुल माध्यामिक बिद्यालयमा नेपाल बिद्यार्थी संघको इकाई समिती गठन गरिएको हो । भेलामा नेपाल बिद्यार्थी संघका युवा नेता पहल थापा परिर्वतन, सम्पुर्ण बिद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार