म्याक्टेन कालु को शब्दमा ’बाधन मायाले’ गीतको भिडियो सार्वजनिक

15
SHARES
83
VIEWS

गायक किरण भुजेल र अनु चौधरीको स्वरमा रहेको ’बाधन मायाले’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई एकताबद्ध गरेर गीत तयार गरिएको छ । म्याक्टेन कालु को शब्द तथा म्याक्टेन कालु र किरण मिचेलको संगीत गीतमा रहेको छ । लक्ष्मण घिमिरेको छायाँकन , पदम सुवेदीको सम्पादन तथा शिव विक को निर्देशनमा भिडियो निमार्ण गरिएको छ । ’बाधन मायाले’ गीतको भिडियोमा करिष्मा ढकाल र रमेश सेन्चुरीको फिचरिङ रहेको छ ।
’बाधन मायाले’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://www.youtube.com/embed/q9CnkozmIfg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार