अछामका प्रजिअ मल्लको सरुवा

19
SHARES
107
VIEWS

अछाम । अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्ल सरुवा भएका छन ।मल्ललाई अछाम बाट सरुवा गर्दै गृहमन्त्री बालकृष्ण खाणले बुधवार उप–सचिव विश्वराज मरासेनीलाई अछामको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेका हुन् ।

अछाम कार्यरत रुद्र बहादुर मल्ललाई सरुवा गरेर मरासेनीलाई पठाउने निर्णय गरिएको गृहमन्त्रीका नीजि सचिव नरेन्द्र केसीले बताए ।मरासेनी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिए । सुदुर दर्पण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार