निशुल्क मुख स्वास्थ्य तथा दन्त सर्जरी शिबिर तुर्माखादमा सम्पन्न

34
SHARES
191
VIEWS

अछाम : निशुल्क मुख स्वास्थ्य तथा दन्त सर्जरी शिबिर तुर्माखाद गाउँपालिकामा सम्पन्न भएको छ ।

सुदुरपश्चिम् प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय अछामको आयोजनामा तुर्माखाद स्वास्थ्य चौकीमा भएको शिबिरमा

१७० जनाको दात झिकेको ,२७ जनाको दात सफा, १० जनाको गिजाको समस्या र अन्य ९ जना गरि १३७ जना महिला र ७९ जना पुरुषले सेवा लिएका तुर्माखाद गाउँपालिका स्वास्थ्य शाखा प्रमुख एकिन्द्र बयकले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार