प्रचण्ड–माधव समूहले चितवनमा विजय र्‍याली निकाल्ने

15
SHARES
84
VIEWS

चितवन : नेकपा प्रचण्ड–माधव प्रचण्ड समूहले भोलि चितवनमा विजय र्‍याली निकाल्ने भएको छ।

प्रतिनिधि सभाको विघटनलाई सर्वाेच्च अदालतले बदर गरिदिएपछि भोलि (बुधबार) आयोजना गर्न लागिएको विरोध सभालाई सम्बोधन गर्न चितवन आएका प्रचण्ड–माधवले आज विजय उत्सव समेत मनाएका छन्। प्रचण्ड–माधवले एक अर्कालाई लड्डु खुवाएर विजय उत्सव मनाएका हुन्।

विजय उत्सवलाई सम्बोधन गर्दै नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई पदबाट तत्काल राजीनामा दिन आग्रह गरे। राजनीतिक दलहरूसँग सहमति गरेरै अघि बढ्ने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार