संसद विघटन बदरको सर्वोच्चको फैसलालाई मसालले गर्यो स्वागत

35
SHARES
194
VIEWS


कठमाडौं । ने.क.पा.(मसाल)ले सर्वोच्च अदालतले संसद विघटनलाई बदर गर्न गरेको फैसलालाई स्वागत गरेको छ । मसालका महामन्त्री माेहनविक्रम सिंहले मंगलवार एक विज्ञप्ति जारी गर्दै स्वागत गरेका हुन् ।

संसद विघटनका विरूद्ध सङ्घर्षमा उत्रिएका सबै राजनीतिक सङ्गठन, नागरिक समाज, बिभिन्न सङ्घसंस्था तथा सम्पूर्ण जनतालाई उक्त पार्टीले धन्यवाद पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार