जन्मदिनको अबसरमा ऐश्वर्य मा.बि.दर्नाका तीन बिद्यार्थीलाई नगद हस्तान्तरण

24
SHARES
132
VIEWS

अछामः जिल्लाको तुर्माखाद गाउपालिकाका बम बहादुर बिश्वकर्माले जन्मदिनको अबसरमा बान्निगढी जयगढ गाउपालिका ६ दर्नाको ऐश्रर्य माध्यमिक बिधालयका तीन जना बिद्यार्थीलाई नगद सहयोग गरेका छन ।

ऐश्रर्य माध्यमिक बिधालयमा अध्यानरत युवराज सिह,ं भुपेन्द्र बोहोरा र रबि बिकलाई नगद रु १५०० हस्तान्तरण गरेका हुन् ।

जन्म दिनको कार्यक्रममा फजुल खर्च गर्नु भन्दा सामाजिक कार्यमा प्रयोग गर्नु उचित ठान्दै उहाले बिद्यार्थीलाई आज सहयोग गर्नुभएको हो ।

आफू धनगढीमा रहे पनि ऐश्वर्य माध्यमिक बिधालयले आफ्नो कार्यक्रमलाई सहजीकरण गरेकोमा र जन्म दिनको अबसर पारेर बनाइएको कार्यक्रमलाई थप हौसला तथा साथ दिनुहुने पुजा शाहा ,यज्ञ बोगटी ,कबिता थापा तथा सम्पूणर् बिद्यालय परिवार लाई उहाँले आभार प्रकट गर्नु भएको छ। परिवर्तन गर्नका लागि सुरुवात आफैबाट गर्नुपर्ने उहाले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार