भीम रावलले चुनाव जिते राजनीतिबाट सन्यास लिन्छु : मन्त्री आले

28
SHARES
158
VIEWS

नव नियुक्त वन तथा वातावरण मन्त्री प्रेम आलेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य भीम रावलले चुनाव जितेर देखाए आफूले राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्।

सोमबार राति एक टेलिभिजन कार्यक्रममा बोल्दै उनल यस्तो घाष्णा गरेका हुन।

‘हामीसँग प्रचण्ड र माधव नेपालको तुलना हुन्छ र ? कांग्रेसको त तुलना हुँदैन्’ उनले भने, ‘मैले अघि नै भनिसकेको छु, भीम रावलले चुनाव जितेर देखाउन, म राजनीतिबाट सन्यास लिन्छु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार