देशभर २४ घण्टामा थपिए यति संक्रमित, कतिले जिते कोरोना ?

11
SHARES
61
VIEWS

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार देशभरका बिभिन्न प्रयोगशालामा नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको छ ।

आज थप ५७८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हालसम्म कोरोना जितेर घर फर्किनेहरुको संख्या २ लाख ५५ हजार ६६६ पुगेको छ ।

आज कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ भने हालसम्म् एक हजार ८ सय ९३ जना कोरोना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार