सुदूरपश्चिम प्रदेशसभा सदस्य थापा कोरोना मुक्त

27
SHARES
152
VIEWS

सुदूरपश्चिम प्रदेशसभा सदस्य अम्बिका थापा कोरोना संक्रमण मुक्त भएकी छिन ।

१४ दिन सम्म कोरोनासँगको लडाई पछी सामाजिक संन्जाल मार्फद आफू कोरोना संक्रमण मुक्त भएको स्टाटस राखेकी छिन ।

कोरोना भाईरसलाई सामान्य नठानी सबै आफ्नो र आफन्तको स्वास्थ्यमा ख्याल गर्न समेत प्रदेश वासीलाई आग्रह गरेकी छन ।

हेर्नुहोस उहाँ फेसबुक स्टाटस जस्ताको तेस्तै

कोरोना संक्रमित भई आइसोलेसनमा बसेको १४ दिन पछि आज मेरो कोरोनाको रिपोर्ट नेगेटिभ आएको छ ।

धेरैले सम्झेर फोन गर्नु भो सबै सङ्ग कुरा गर्न सकियन,messenger मा कुरा गर्न खोज्नु भो सबै सङ्ग कुरा गर्न सकियन क्षमाप्रार्थी छु , धेरैले सन्देश पठाउनु भो सबैलाइ आभार सहित धन्यवाद । यो बीचमा मलाई माया गरि सम्झिने/नसम्झिने नेताकार्यकर्ता,स्वास्थ्यकर्मिहरु,नातागोता,इस्ट्मित्र,शुभचिन्तक,साथिभाइहरु,आफन्तजनहरु,जो जसले देश बिदेश बाट निस्वार्थ रुपमा सम्झियर मेरो स्वास्थ्य माथि चिन्ता चासो लिनेहरु,स्वार्थबस सम्झिनअसमर्थ हुनेहरु सबैका प्रती सदैब आभारी रहनेछु । कोरोना भाइरसलाई हल्का रूपमा लिने,हेलच्यक्राइ गर्नेदुनियाँमा सबैभन्दा पहिलो र महत्त्वपूर्ण कुरा स्वास्थ्य हो अनि त्यसपछि अरु तपसिलका कुरा हुन । यसको असर प्रभाव सबैमा रहनेछ फरक कम बढिको मात्र हुनेछ सकेसम्म आफू पनि बच्ने अरुलाइ पनि बचाउने कार्यमा हामी सबै सङ सङ्गै हातेमालो गर्न जरुरी छ। कसैले पनि संक्रमण हुन नपरोस् सबै सुरक्षित रहुन सबैमा शुभकामना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार