ओली–प्रचण्ड फुटेपछि कांग्रेसमा प्रवेश गरिन् यी कम्युनिस्ट नेत्री

38
SHARES
212
VIEWS

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’
फुटेपछि पर्वत जिल्लाकी कम्युनिस्ट नेत्री शुभा मल्ल नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।

जिल्लाको जलजला गाउँपालिका–४ मा तत्कालीन माओवादीबाट वडा सदस्यमा उम्मेदवार बनेकी
मल्ल मंगलवार औपचारिक रूपमै कांग्रेसमा प्रवेश गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार