प्रधानमन्त्री ओलीद्धारा प्रतिनिधिसभा भंग गर्न राष्ट्रपति समक्ष सिफारिस

30
SHARES
168
VIEWS

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गर्न राष्ट्रपति समक्ष सिफारिस गर्नुभएको छ ।

आज बसेको मन्त्रिपरिषदको आकसिमक बैठकबाट संसद बिघटनको सिफारिस गरिएको श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादवले जानकारी दिनुभययो । बैठक शुरु भए लगत्तै प्रधानमन्त्री ओलीले संसद बिघटनको सिफारिस गरिएको निर्णय सुनाउनुभएको उहाँले बताउनुभयो ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल अहिले बालुवाटारमै रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार