भगवान जस्तै श्रीमान – ३२ बर्षिय श्रीमती यस्तो हुदानि साथ छोडेनन

29
SHARES
161
VIEWS


ललितपुर । सबै महिलाहरुको एउटा इच्छा हुन्छ कि श्रीमान परोस त भगबानजस्तो जस्ले कहिलेपनि साथ नछाडोस, हरेक गल्तीको सच्याई गरोस । सुख दुख आउछन जान्छन उतारचढाब पनि धेरै हुनछन जिन्दगीमा तर श्रीमान हुन्छ केबल एउटा जस्ले रानी बनाउन नसकेपनि रानीको जस्तो अनुभूती गराओस भन्ने इच्छा हरेक नारीमा हुन्छ । हो आजकलको यो कलियुगमा हामी यस्तै श्रीमानको बारेमा कुरा गर्दैछौ, यि श्रीमान हुन ललितपुर हरिसिध्दीमा अस्थायी बसिरहेका बाग्लुङ जिल्ला शिवपुरीका बल बहादुर रोका । यिनका सपना इच्छाहरु धेरै थिए, सानो परिबारमा जन्मिएका हुर्किएका बल बहादुरले धेरै इच्छानि राखेनन ।

तर दैबको लिला देबी जस्तै श्रीमतीलाई अचानक यस्तो भयो कि यिनको परिबारमा ठूलै बज्रपात पर्यो । ३२ बर्षिय यिनकी श्रीमती कुमारी रोकालाई के रोग लाग्यो अझै अतोपतो छैन, शरीर सुकेर हडीमात्रै देखिन्छ । न त हिडन सक्छिन न त कुनै काम गर्न न त आफै खान सक्छिन न त दिसापिसाबनै गर्न । सबै काम यिनका श्रीमानले झन्झट नमानिकनै गरिरहेका छन र एक असल श्रीमानको परिचय पनि बनाएका छन । छिमेकीहरु नि भन्छन कि यदि हामीलाई यस्तो हुन्थ्यो भने सायद हाम्रो श्रीमान छोडेर जान्थ्यो तर यि दाई त भगबान रहेछन भन्दै प्रशंसा पनि गर्छन, हेरौ मन थामेर यो भिडियो र सेयर गरेर सहयोग पनि गर्नुहोला — https://youtu.be/bRIttbQLY_8

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार