अछाम । अछाम जिल्लाकोे मंगलसेन नगरपालिकाका उपप्रमुख सरिता उपाध्यायलाई कोरोना संक्रमण पुष्टी भएको छ ।
उपप्रमुख उपाध्यायलाई मंगलबार कोरोना पुष्टी भएको हो ।
उहाँलाइ कमलबजार नगरपालिकाकाे पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा कोरोना पुष्टी भएको हो ।
कोरोना संक्रमण भएसंगै उपप्रमुख उपाध्याय होम आईश्वलेसनमा बस्नु भएको छ ।
उपप्रमुख उपाध्यायका अनुसार हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
Discussion about this post