अछाममा थप एक जना संचारकर्मीलाई कोरोना संक्रमण

23
SHARES
128
VIEWS

अछाम । अछाममा थप एक जना संचारकर्मीलाई कोरोना संक्रमण देखिएको छ ।

बिनायकमा रहेकाे रेडियो परिवर्तन एफएमका समाचार प्रमुख शुनिल अधिकारीलाई कोरोना भाईरसको संक्रमण देखिएको हो ।

कमलबजार पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा आफुलाई संक्रमण पुष्टी भएको अधिकारीले बताए । अहिले उहाँकाे स्वास्थ्य अवस्था सामान्य छ ।

याे संगै अछाममा कोरोना संक्रमित हुने संचारकर्मीको संख्या ६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार